नासिँदै गए बिसाउने चौतारी, संरक्षणमा चासो बढ्यो

ध्रुवसागर शर्मा \रासस म्याग्दी ५ असोज । पहिले पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरु अहिले नासिँदै गएका छन् । गर्मीमा दौँतरीहरु बसेर शीतल हावा लिँदै माया प्रेमका कुरा गर्ने तथा बागचाल खेल्ने थलोका रुपमा रहेका चौतारीहरु पछिल्लो समय नासिँदै गएका छन् । चौतारी, पोखरी ग्रामीण जीवनको मौलिकता दिने संरचना पनि हुन् । … Continue reading नासिँदै गए बिसाउने चौतारी, संरक्षणमा चासो बढ्यो